14 Oct, 2024, Mon ddcsyangja@gmail.com (+९७७)-०६३-४२४८१९

संक्षिप्त परिचय

नेपालको गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्ला एक रहेको छ । यस जिल्लामा पुतलीबजार (१४ वडा), भीरकोट (९ वडा), वालिङ (१४ वडा), गल्याङ (११ वडा) र चापाकोट (१० वडा) गरी ५ वटा नगरपालिका रहेका छन्। त्यसैगरि फेदीखोला (५ वडा), आँधिखोला (६ वडा), हरिनास (७ वडा), विरूवा (८ वडा), कालिगण्डकी (७ वडा) र अर्जुनचौपारी (६ वडा) गरी जम्मा ६ वटा गाउँपालिकाका समिति जम्मा ९७ वडाहरु रहेका छन । यस्तै गरी २ वटा संघीय संसदका निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभाका निर्वाचन क्षेत्र रहेका छन् । यस जिल्लाको सदरमुकाम समुद्री सतहबाट ८५० मीटर उचाइमा रहेको स्याङ्जा बजार हो। यो जिल्ला समुद्र सतहबाट न्यूनतम ३६६ मीटर (केलादी) देखि अधिकतम २,५१२ मीटर (पञ्चासेको लेक) सम्म उचाइमा रहेको छ। यस जिल्लाको पूर्वमा तनहुँ, पश्चिममा गुल्मी, उत्तरमा पर्वत र कास्की र दक्षिणमा कालीगण्डकी नदीसँग पाल्पा जिल्लाले सीमाना छुट्याएको छ।

थप पढ्नुहोस्
सार्वजनिक खरिद

बिधुतिय सेवाहरु

Local Level

स्थानीय तहहरुको वेवसाईट विवरण प्रणाली

FRA

स्थानीय तहको बित्तिय सुशासन जोखिम मूल्याङ्कन

LISA

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली

प्रगति प्रतिवेदन

जिसस स्याङ्जाको प्रगति प्रतिवेदनहरू

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ भाद्र ४ गते मंगलबार