स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ भूकम्पको प्रवलीकरण Retrofitting मा परेका लाभग्राहीहरूको नामावली अा‍व‍ ०७४।०७५ काे ढु‌‌‌‌ङ्गा गिट्टी बालुवाकाे टेण्डर सम्बन्धी सूचना सार्वजनिक बडाबड सम्बन्धी सूचना | दरभाउ अाव्हान सम्बन्धी सूचना अा.व. ०७४।०७५ (पटके सवारी, पशु जन्य अादि) जिल्ला समन्वय समिति, स्याङजा अन्तर्गतका स्थानीय तहको विवरण जिल्ला विकास समितिको कार्यालय, स्याङ्जाबाट जारी अपिल स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति स्याङ्जाको अपिल स्थानीय तह पुनर्संरचना सम्बन्धी परिमार्जित प्रस्तावना (मुख्य खण्ड)

सार्वजनिक सुनुवाइ कार्यक्रम

मिति २०७२ असाेज २७ गते, बुधबार, बिहान ११ बजे सेतीदोभान गाउँ विकास समिति वडा नं. ५ स्थित श्री प्रद्युन्न पनेरू उ.मा.वि.को प्रांगणमा जिल्ला विकास समितिको अायोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रमको अायोजना गरिएको छ । उक्त कार्यक्रममा उक्त भेगमा बसाेबास गर्ने सराेकारवाला सेवाग्राही उपस्थित भइ दिनुहुन अनुराेध गरिन्छ ।

उक्त कार्यक्रमका विषय वस्तु र उदेश्यहरु निम्नानुसार रहेका छन् ।
विषय वस्तु
– अघिल्लो सुनुवाईहरुका प्रतिबद्धता र त्यस यता भएका प्रगतिहरु ।
– नागरिक प्रतिवेदन निर्गम अभिमतको नतिजा ÷प्रतिवेदन ।
– स्थानीय निकायको नीति, कार्यक्रम, बजेट तथा प्रगति ।
उदेश्यहरु
-स्थानीय निकायबाट उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयक सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्ने । स्थानीय निकाय सार्वजनिक सुनुवाईको उद्देश्य रहनेछ ।
– दोहोरो सम्वादबाट जिम्मेवार अधिकारी र नागरिक वीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने यसको विशिष्ट उद्देश्य रहनेछ ।

Skip to toolbar