नव स्थानीय विकास अधिकारीको अागमन: महेश भट्टराइ स्थानीय विकास अधिकारी राष्टिय योजना अायोगबाट अाउनु भएको छ । स्थानीय विकास अधिकारीको सरूवा: श्री पुण्य विक्रम पाैडेलको सरूवा भएर भूमी सुधार मन्त्रालयमा जानु भएको छ ।