स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ भूकम्पको प्रवलीकरण Retrofitting मा परेका लाभग्राहीहरूको नामावली अा‍व‍ ०७४।०७५ काे ढु‌‌‌‌ङ्गा गिट्टी बालुवाकाे टेण्डर सम्बन्धी सूचना सार्वजनिक बडाबड सम्बन्धी सूचना | दरभाउ अाव्हान सम्बन्धी सूचना अा.व. ०७४।०७५ (पटके सवारी, पशु जन्य अादि) जिल्ला समन्वय समिति, स्याङजा अन्तर्गतका स्थानीय तहको विवरण जिल्ला विकास समितिको कार्यालय, स्याङ्जाबाट जारी अपिल स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति स्याङ्जाको अपिल स्थानीय तह पुनर्संरचना सम्बन्धी परिमार्जित प्रस्तावना (मुख्य खण्ड)

MCPM को अभिमुखीकरण कार्यक्रम

जिल्ला विकास समितिको कार्यालयको अायोजनामा मिति २०७२।७।१५ गते यस जिल्ला अन्तरगत रहेका ५७ (हाल ५३) अा.व. ०७१।०७२ मा गाविसहरूको न्यूनतम शर्त तथा कार्यमापन सम्बन्धी १ दिने अभिमुखीकरण तालिमकाे अायोजना गरिएकाे छ । उक्त कार्यक्रममा न्यूनतम शर्त तथा कार्यमापनमापन मूल्यांकनकर्ता र गा.वि.स.सचिवहरूकाे उपस्थित रहेकाे थियो । कार्यक्रममा गाउँ विकास समितको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन कार्यविधि, २०६६ (शंसाेधन तथा परिमार्जान सहितको) बारेमा यस कार्यालयका MCPM Focal Person ताराचन्द ढकालले जानकारी दिनु भएको थियो ।

MCPM

Skip to toolbar