स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ भूकम्पको प्रवलीकरण Retrofitting मा परेका लाभग्राहीहरूको नामावली अा‍व‍ ०७४।०७५ काे ढु‌‌‌‌ङ्गा गिट्टी बालुवाकाे टेण्डर सम्बन्धी सूचना सार्वजनिक बडाबड सम्बन्धी सूचना | दरभाउ अाव्हान सम्बन्धी सूचना अा.व. ०७४।०७५ (पटके सवारी, पशु जन्य अादि) जिल्ला समन्वय समिति, स्याङजा अन्तर्गतका स्थानीय तहको विवरण जिल्ला विकास समितिको कार्यालय, स्याङ्जाबाट जारी अपिल स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति स्याङ्जाको अपिल स्थानीय तह पुनर्संरचना सम्बन्धी परिमार्जित प्रस्तावना (मुख्य खण्ड)

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
अर्जुनचाैपारी २०७३-०७४ (प्रथम चौमासिक) 192 189 24 32 162 49 5 16 6 12 43 54 डाउनलोड
अारूखर्क २०७३-०७४ (प्रथम चौमासिक) 147 108 46 30 1 92 4 6 6 7 35 46 डाउनलोड
अारूचाैर २०७३-०७४ (प्रथम चौमासिक) 112 99 25 23 0 96 0 2 0 3 62 52 डाउनलोड
अालमदेवी २०७३-०७४ (प्रथम चौमासिक) 148 118 17 11 72 86 2 4 2 4 43 54 डाउनलोड
अोरष्टे २०७३।०७४ (प्रथम चाैमासिक) डाउनलोड
एलादी २०७३।०७४ (प्रथम चाैमासिक) डाउनलोड
किचनास २०७३।०७४ (प्रथम चाैमासिक) -3 डाउनलोड
कोल्मा बराहचाैर ०७३।०७४ (प्रथम चाैमासिक) -7 डाउनलोड
क्याक्मी ०७३।०७४ (प्रथम चाैमासिक) डाउनलोड
चण्डीभज्ञ्ञ्याङ २०७३-०७४ (प्रथम चौमासिक) 144 92 19 15 83 77 2 0 3 3 24 26 डाउनलोड
पिडिखोला २०७३।०७४ (प्रथम चाैमासिक) डाउनलोड
फेदीखाेला २०७३।०७४ (प्रथम चाैमासिक) डाउनलोड
बाँगेफड्के २०७३-०७४ (प्रथम चौमासिक) 54 39 13 7 0 39 0 2 0 5 15 20 डाउनलोड
बाङसिङ २०७३-०७४ (प्रथम चौमासिक) 102 77 21 22 34 50 3 2 7 7 45 36 डाउनलोड
विचारीचाैतारा २०७३-०७४ (प्रथम चौमासिक) 96 93 21 11 0 103 6 6 4 4 33 40 डाउनलोड
विर्घा अर्चले २०७३-०७४ (प्रथम चौमासिक) 212 146 23 25 0 187 2 8 5 11 75 76 डाउनलोड
स्लाईडर २०७३-०७४ (प्रथम चौमासिक) 104 96 15 14 46 60 4 6 8 6 24 18 डाउनलोड
Skip to toolbar