स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ स्याङ्जा जिल्लाको जिल्ला दररेट अा.व. २०७४।०७५ भूकम्पको प्रवलीकरण Retrofitting मा परेका लाभग्राहीहरूको नामावली अा‍व‍ ०७४।०७५ काे ढु‌‌‌‌ङ्गा गिट्टी बालुवाकाे टेण्डर सम्बन्धी सूचना सार्वजनिक बडाबड सम्बन्धी सूचना | दरभाउ अाव्हान सम्बन्धी सूचना अा.व. ०७४।०७५ (पटके सवारी, पशु जन्य अादि) जिल्ला समन्वय समिति, स्याङजा अन्तर्गतका स्थानीय तहको विवरण जिल्ला विकास समितिको कार्यालय, स्याङ्जाबाट जारी अपिल स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति स्याङ्जाको अपिल स्थानीय तह पुनर्संरचना सम्बन्धी परिमार्जित प्रस्तावना (मुख्य खण्ड)

आव.२०७२/७३ सन्चालन हुने कार्यक्रमहरु बारे जानकारी

जिल्ला विकास समितिको कार्यालयमा मिति २०७२।६।१० गते अा.व. ०७२।०७३ मा जिल्लाका विभिन्न कार्यालयबाट कार्यान्वयन गरिने सेवा सुविधा र याेजनाहरूको जानकारीको बारेमा सरोकारवालाहरूलाइ जानकारी गराइएकाे छ । उक्त कार्यक्रममा यस जिल्लाबाट प्रतिनिधित्व गर्ने माननिय सभासद् ज्युहरू, प्रमुख जिल्ला अधिकारीज्यूको उपस्थित रहेको थियो, कार्यक्रमको प्रमुख अतिथि क्षेत्र नं. २ का माननीय सभासद् गाेपालमान श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता स्थाविअ महेश भट्टराइले गर्नुभएको थियो ।

Skip to toolbar