/ मिति २०८२ जेष्ठ १५ गते जिल्ला समन्वय समिति, स्याङ्जा तथा पुतलीबजार नगरपालिका, स्याङ्जाको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको समन्वयमा गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथ भव्य र सभ्य रुपमा सम्पन्न भयो।
मिति २०८२ जेष्ठ १५ गते जिल्ला समन्वय समिति, स्याङ्जा तथा पुतलीबजार नगरपालिका, स्याङ्जाको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको समन्वयमा गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथ भव्य र सभ्य रुपमा सम्पन्न भयो।