स्याङजा, नेपाल
नवआगन्तुक जिल्ला समन्वय अधिकारी नवराज बरालज्यूको स्वागत गर्दाका झलकहरु
मिति २०८२ जेष्ठ १५ गते जिल्ला समन्वय समिति, स्याङ्जा तथा पुतलीबजार नगरपालिका, स्याङ्जाको संयुक्त आयोजना र जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको समन्वयमा गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका साथ भव्य र सभ्य रुपमा सम्पन्न भयो।
गल्याङस्थित शिव-पार्वती वृद्धाश्रम तथा वहुउदेश्यीय संस्था अवलोकनको प्रतिनिधिमूलक तस्वीर
गणतन्त्र दिवस २०८१ः गणतन्त्र दिवस जिल्ला मूल समारोह समिति स्याङ्जाद्वारा स्याङ्जा कारागारका कैदिबन्दीहरूलाई फलफूल वितरण गरिदै (२०८१।०२।१५)
गणतन्त्र दिवस २०८१ः प्रभातफेरी स्याङ्जा (२०८१।०२।१५)
गणतन्त्र दिवस २०८१ः दिपप्रज्वलन स्याङ्जा (२०८१।०२।१४)